फूलबारी-गाजोलडोबा राष्ट्रीय सडकमा वाहन चेकिङ अभियान

20e7474b-fdd7-41cd-ad9e-11bb5078c302-1024x576

राजगञ्ज: नावापाडा क्यानल मोडमा पुलिसले आज विशेष नाका चेकिङ अभियान चलायो। फूलबारी-गाजोलडोबा राष्ट्रीय राजमार्गको नावापाडा मोडमा भोरेर आलो थाना अन्तर्गत आमबारी पुलिसको पहलमा आज विशेष नाका चेकिङ गरिँदैछ। यस अवधि सानो यात्रीवाहक वाहनहरूको छानबिन लगायत हेलमेट नलगाइ बाइक चलाउनेहरूलाई रोकेर जरिमाना लगाइँदैछ। पुलिस सूत्रले बताए अनुसार, सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा शहर संलग्न विभिन्न स्थानमा पुलिसले नाका चेकिङ अभियान चलाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement