हावाहुरी पछि खरसाङ शहर अन्धकार

IMG-20240801-WA0238

Loading

खरसाङ: आज करिब साढे तीन बजेदेखि एक घण्टा जति आएको मुसलधारे वर्षाले खरसाङको मूल बाटोमा निक्कै बाक्लो भल बगेको थियोl यसका साथै निक्कै तेज हावाहुरी चलेपछि शहरभरि बिजुली बत्ती बन्द भएको छl अहिले खरसाङ शहर पूर्ण रुपले अन्धकार भएको छl

समाचार लेख्दासम्म हावापानीले कुनै किसिमको क्षति भएको समाचार प्राप्त भएको छैनl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement