सिलगढीमा ईस्ट बंगाल क्लबको १०५औं स्थापना दिवस मनाइयो

IMG-20240801-WA0171

सिलगढी (पश्चिम बंगाल): पश्चिम बंगालको ऐतिहासिक फूटबल क्लब ईस्ट बंगालको १०५औं स्थापना दिवस आज सिलगढी शहरमा मनाइयो। सिलगढी ईस्ट बंगाल फ्यान क्लबको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा संलग्न विकास घोष स्विमिङ पुलको अगाडि क्लबको झण्डा फहराएर अनि रुख रोपेर स्थापना दिवस मनाइयो। आज विशेष दिन सिलगढी ईस्ट बंगाल फ्यान क्लबका सबै सदस्य, सिलगढी मेयर गौतम देव, वार्ड काउन्सिलर वासुदेव घोष, नन्टु पाल, मदन भट्टाचार्य, अनुप बोस, बब्लु तालुकदारको उपस्थितिमा मनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement