रांगापानीमा लिकबाट बाहिर निस्कियो मालगाडी

IMG-20240731-WA0202

सिलगढी: रंगापानीमा ट्रेन दुर्घटना भएको छl यहाँ लिकबाट मालगाडी निस्किएको छl रेलवे स्रोतकाअनुसार, ट्रेन बुधबार रंगापानी स्थित नुमालीगढ रिफाइनरी लिमिटेडको शेड गइरहेको थियोl मालगाडी ट्यांकरमा ईंधन लिएर गइरहेको थियोl सो बेला तभी मालगाडीको दुई वटा डब्बा लिकबाट निस्कियोl यसले गर्दा रंगापानी रेल फाटक बन्द गरियो। लिकबाट निस्केको डब्बाको मरम्मतको काम जारी छl गत महिना जूनमा सियालदा-अगरतला कंचनजंगा एक्सप्रेस रंगापानी नजिक भीषण दुर्घटना भएको थियोl मंगलबार झारखण्डको चक्रधरपुरमा हावाडा-सीएसएमटी एक्सप्रेस लिकबाट खसेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement