झापा: काठमांडू स्थित धरहरामा पार्किङ नि:शुल्क गरेकोमा प्रधानमन्त्री ओली महानगरप्रति असन्तुष्ट जनाउँदै भने: ‘हामीले तयार गरिसकेका संरचनाहरू सञ्चालन गर्न स्थानीय निकायहरूको ल्याकत छैन। ‘पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ।उनले भने, ‘धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन्। पार्किङ छ, व्यवस्थित भएको छैन।’