ताप्लेजुङमा युवकको समुहले कुटपिट गर्दा एक जना घाईते

IMG-20240731-WA0099

झापा: ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार स्थित विरेन्द्रचोकमा मंगलबार दिउँसो करीब ३ बजे युवाहरू बीच झगडा हुँदा फक्ताङलुङ गाउँपालिकाका अन्दाजी २० वर्षका हसन लिम्बु घाइते भएका छन्। कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी इन्स्पेक्टर कमल लुङगेलीको भनाई छ। उनका अनुसार घाईतेको स्वास्थ्य अबस्था सामान्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement