ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

IMG-20240730-WA0188
झापा: दाङ्गको भालुवाङ्गस्थि पुल्चोकमा ट्रकले ठक्कर दिंदा अन्दाजी ५० बर्षिय फलफुल व्यवसायी लाेक प्रसाद भट्टराईको घटनास्थलमै दुखद निधन भएको छ। उनको निधन भएपछी स्थानियहरु आक्रोशित भई अहिले पुर्व पश्चिम राजमार्ग तथा भालवाङ्ग प्युठान राेल्पा सडक अबरुद्ध गरेकाछन्।

दाेषीलाई कडा कार्बाही र पिडितलाई उचित क्षतिपूर्तिकाे ग्यारेन्टी नभए सम्म शव उठाउँन नदिने स्थानीयकाे माग रहेको छ। घटनास्थलमा मृत्यु भएका भट्टराइलाई ठक्कर दिएको सु.प.प्र.००१-ख-२७७९ नम्बर भएकाे ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement