तपस्बी बमजन माथि यौन दुराचारको मुद्दा

IMG-20240730-WA0118

झापा: आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा ३ लाख धरौटीमा छाड्ने आदेश सिन्धुपाल्चोक जिल्ला अदालतले दिएको छ। तर अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी छुट्न सक्ने अवस्था छैन। बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement