झापा; सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।नेपालका सबै नेताको सर्वनास होस भन्दै प्रधानमन्त्री के. पी. शर्माओली लगायत नेताहरूको नाममा यम पूजा गर्दै होम हाल्ने तयारी गर्दगर्दा पुष्कर खतिवडा हिजो आफ्नै निवासबाटै पक्राउ परेका थिए। नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेका थिए।