इलाममा काठ तस्करको बिगबिगी

IMG-20240730-WA0111

झापा: इलामको चुलाचुली गाउँपालिका २ र ४ बाट ३ वटा साइकलमा लोड गरिएको साल जातको १८ थान चिरान काठ बरामद भएको छ। राति करिब २:३० बजेको समयमा प्रहरीको सहयोगमा सव डिभिजन वन कार्यालय चुलाचुलीले १६.७६ क्यु फि काठ बरामद गरेको हो। तस्करीमा संलग्न भने फरार रहेको बताइएको छ। तस्बीर :उमेश कौशिक

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement