झापा: नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले आफुले पालेको कुकुर मरेपछि मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेका छन्। उनका अनुसार छोराछोरी जस्तै माया गर्ने कुकुर मरेपछि शोकमा ३ दिन घरमा खाना पनि पाक्ने छैन। तस्बीर: देवेन्द्र के. ढुङगाना