सिलगढी: सिलगढी नगरनिगमको पहल र स्वैच्छिक संस्था निष्टसार्थ सेवाको सहयोगमा सूर्य सेन पार्कमा वृक्षरोपण कार्यक्रम आयोजना गरियो। यस अवसरमा संस्थाले विभिन्न प्रकारका फूल अनि फलफूलका बिरुवाहरू रोपे।

संस्थाका सदस्यहरुले पर्यावरण संरक्षणका लागि सकेसम्म धेरै रुख रोप्न आग्रह गरेका छन्।