मुख्यमन्त्रीले गरे पूर्व राज्यपाल गंगा प्रसादसित भेटघाट

IMG-20240729-WA0001

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नयाँ दिल्लीमा राज्यका पूर्व राज्यपाल गंगा प्रसादसित भेटघाट गरे। यो भेटघाट नयाँ दिल्लीको सिक्किम हाउसमा भएको हो। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङ हाल नयाँ दिल्लीको आधिकारिक भ्रमणमा छन्।भेटवार्ताको क्रममा मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्य बारे जानकारी लिए अनि सदैव सुस्वस्थको कामना गरे। बिहारको गंगा प्रसाद सिक्किमका चौधौं राज्यपाल हुन्।

About Author

Advertisement