पूर्ब राज्यमन्त्रीको हत्यारा पक्राउ

IMG-20240728-WA0224

काठमांडू: पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवकको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। सर्लाहीको रतनपुरस्थित फार्म हाउसमा गत २१जुलाई राति रायको हत्या भएको थियो। आरोपी रामउजैन राय यादवले अपराध स्वीकार गरेका छन् तर अर्को व्यक्तिले हत्या गर्न भनेको दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement