अल इण्डिया हिल्स चाम्बर अफ कमर्सको सभा सम्पन्न

IMG-20240728-WA0202

सिलगढी: आज अल इण्डिया हिल्स चाम्बर अफ कमर्सले सिलुगढी अटो मोबाइल एसोसिएशन, ईस्टर्न इण्डिया, मल्लागढीमा सभा आयोजना गर्योl जसमा दार्जीलिङ कालेबुङ, तराई र डुवस लिएर युवाहरूलाई उद्यमी बनाउने र लुघु उद्योग कारखानाहरू खोलेर रोजगार दिन उद्देश्य रहेको एक प्रेस विज्ञप्तिमा  बताएको छl यताका युवाहरूलाई उन्नातशील बनाउने उद्देह्य लिएको छl

कार्यकारी समिति यसप्रकार छन्:

  • एन्ड्रयु गुरुङ, अध्यक्ष
  • वाङ्दी,कार्यकारी अध्यक्ष
  • कर्मा वाङ्दी, उपाध्यक्ष
  • धमेन्द्र प्रधान, महासचिव
  • मिलन देवान, महासचिव
  • युबी सुब्बा, कोषाध्यक्ष
  • पुष्पराज नरौलास, सहसचिव
  • दावा यल्मो, सहसचिव
  • सुवास तामाङ, सहसचिव
  • उदय छेत्री, सहसचिव
  • शरण लामा, सहसचिव
  • रजत तामाङ, पीआरओ
  • अशोक कुमार सोनुवार, अध्यक्ष अरुणाचल प्रदेश
  • मञ्जिता तामाङ, कार्यकारी सदस्य
  • अभय अधिकारी, कार्यकारी सदस्य

About Author

Advertisement