सिलगढी महानगरपालिकाको पहलमा ‘सिलगढी मेयर कप’ फुटबल प्रतियोगिताकाे आयोजना

Capture8-2

सिलगढी: सिलगढी नगरपालिकाको पहलमा कञ्चनजङ्घा खेलकुद मैदानमा सिलगढी मेयर कप अन्तर विद्यालय तथा क्लब महिला फुटबल प्रतियोगिता-२०२४ सुरु भएको छ।
प्रतियोगिताको शनिबार महानगरपालिकाका मेयर गौतम देव, उपमेयर रञ्जन सरकारलगायतले उद्घाटन गरेका थिए। प्रतियोगिता जुलाई २७ देखि जुलाई ३० सम्म सञ्चालन हुने बताइएको छ। प्रतियोगितामा कुल ८ महिला टोलीको सहभागिता रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement