बालिका माथि सामूहिक दुष्कर्म

IMG-20240727-WA0059

बिराटनगर: बुटवल मा एक नाबालिका माथि सामूहिक बलात्कार भएको छ। बुटवलकी १४ बर्षीया नाबालिका माथि कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा बाणगंगाका तीन जना युवाहरुले सामूहिक ब*लात्कार गरेका हुन्। बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको, एक जना १८ वर्षको र अर्का २३ वर्षको रहेको प्रहरीले जनाएको छ। उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९ का पडेरियाका रहेको खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement