इनरुवा विद्युत प्राधिकरणको चरम लापरवाही

IMG-20240727-WA0003

बिराटनगर: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. – ४ घर भएका लुकमान अन्सारी विद्युत लाईन फिल्टर फियुज जडान गर्ने क्रममा घाइते भएका छन्। इनरुवा विद्युत प्राधिकरणको चरम लापरवाहीको कारणले अन्सारी घाइते भएका हुन्। भोक्राहा नरसिंह गाउँपालिका वडा नं -६ मा फिल्टर फियुज़ जडान गर्ने क्रममा इनरूवा विद्युत प्राधिकरण एकासी काटिएको लाइन नसोधी दिए पछी लुकमान अन्सारी घाइते भएका भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय हेदर अन्सारीले बताए। हाल अहिले बिरामीको उपचार सप्तकोशी नियुरो सुनसरी अस्पतालमा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement