रेल चालकको बुद्धिका कारण जोगियो हात्तीको ज्यान

IMG-20240726-WA0332

अलिपुरद्वार: रेल चालकको प्रयासले हात्तीको समूहलाई बचाइयो। शुक्रबार साँझ अलिपुरद्वारको राजाभातखावा बीचको रेलवे लाइनमा हात्तीको बथान आइपुगेको थियो। त्यसपछि कर्मभूमि एक्सप्रेसका लोको पाइलटले हात्तीको बथान देखेर रेल रोकेका थिए। पछि, जब हात्तीको बथान रेल लाइन पार गर्यो तबमात्र रेल आफ्नो गन्तव्य तर्फ अघि बढ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement