ओडिशा एफसी महिला टीमको प्रशिक्षक क्रिस्पिन छेत्रीको अनुबन्ध विस्तार

IMG-20240726-WA0205

खरसाङ: फूटबल खेलाड़ीको रूपमा स्वर्णिम करियरपछि प्रशिक्षकको भूमिकामा पनि असाधारण कार्य गरिरहेका खरसाङका दिग्गज प्रशिक्षक क्रिस्पिन छेत्रीलाई अझ केही साल ओडिशा एफसी महिला टीमको प्रशिक्षक पदमा देखिनेछ। इण्डियन वूमन्स लीग (आईडब्ल्यूएल)-को २०२३-२४-को च्याम्पियन ओडिशा एफसी-ले क्रिस्पिनसँग अनुबन्धलाई अझ दुई साल बढ़ाएको छ। प्रशिक्षक पद सम्हालेपछि क्रिस्पिनको मुख्य लक्ष्य एएफसी वूमन्स च्याम्पियन्स लीग हुनेछ, जसमा ओडिशा एफसी-को टीमले हिस्सा लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement