नक्कली प्रहरी पक्राउ

IMG-20240726-WA0082

भद्रपुर: ‘म प्रहरी हो इमरजेंसी छ, एकछिनको लागि बाइक दिनुस्।’ भनेर प्रहरीको भ्रममा पारी बाइक चोरी गर्ने र उक्त बाइकमा‌ साथिहरु सँग घुम्ने र पैसा ठग्ने एकजना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला फेटा गाउँपालिका वडा ७ का सहाबुदिन अंसारी रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement