घुस लिनेलाई कारबाही गर्ने कि दिनेलाई पनि?

IMG-20240726-WA0009

भद्रपुर: पुर्व मन्त्री बिरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्। छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको र काम बनेको महतोले प्रतिनिधि सभा बैठकमा सुनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement