पहिलो बनिन मुख्य सचिब गड़तौला

IMG-20240726-WA0085

भद्रपुर: सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ। नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गडतौला। मुख्यसचिव निजामती प्रशासनको सर्वोच्च पद हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement