ब्लडमनी बुझाएर दुई नेपाली युवा फ़र्किए

IMG-20240726-WA0087

भद्रपुर: दुबईमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन्। धादिङका पहलमान मगरसँगै उनीहरूलाई ५० लाख ब्लड मनी नबुझाए मृत्युदण्ड दिने सजाय सुनाइएको थियो। ब्लडमनी तिरेपछि दुवै जना सजायबाट मुक्त भएका छन्। श्रेष्ठ स्वदेश फर्केका छन् भने मगर छिट्टै फर्किने तयारीमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement