बरिष्ठ लोक गायक जोशी अब रहेनन

IMG-20240726-WA0091

भद्रपुर: वरिष्ठ लोक गायक एल.पी.जोशीको निधन भएको छ। झापा जिल्ला दमक नगरपालिका १ निवासी जोशीको आज लाइफ लाइन हस्पिटलमा ८८ वर्षको उमेरमा निधन भएको हो। गायक जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement