बिमान दुर्घटनाका शब परिवारले नबुझी माग सहित अडिग

IMG-20240726-WA0004

भद्रपुर: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएका परिवारले एयरलाइन्स कम्पनीले माग पुरा नगरे सम्म शव नबुझने बताएका छन। मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement