पुलिसले १८७ वटा चोरी र हराएको मोबाइल फेला पारे

photocollage_2024725182925867

मालदा: मालदा जिल्ला पुलिसले हराएको र चोरी भएको मोबाइल फोनहरू बरामद गरी तिनीहरूको वास्तविक मालिकलाई बुझायो। जिल्ला पुलिस कार्यालयबाट १ सय ८७ वटा मोवाइल मौलिक धनीलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा पुलिस उपरीक्षक प्रदीप कुमार यादवले उजुरीका आधारमा मालदा जिल्लाका सबै थानाबाट मोवाइल बरामद गरी वास्तविक मालिकलाई हस्तान्तरण गरिएको बताए। पुलिसको यो कदमबाट मोबाइल वाहकहरु खुसी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement