गुड़िरहेको गाड़ीको चक्का खस्किएर दुर्घटना

IMG-20240725-WA0241

झापा: झापाको बिर्तामोड नगरपालिका वडा नं. ५, इलाम स्टेण्ड स्थित पूर्व-पश्चिम राजमार्गमा एक दुर्घटना भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्ल्यूबी७३इ६२६६ नम्बरको पिकअप गाडी :गुड़िरहेको अवस्थामा अचानक चक्का खुस्किएर दुर्घटना भएको हो।

सौभाग्यवश, दुर्घटनामा कुनै मानविय क्षति भएको छैन। तर, गाडीमा भने केही क्षति पुगेको छ। यस घटनाले सवारी सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement