सहकारी विभाग परिसरमा सर सफाई आयोजित

IMG-20240723-WA0261

गान्तोक: सिक्किम पर्यावरण पर्व अन्तर्गत आज सहकारी विभागको पहलमा विभाग परिसरमा सर सफाई कार्यक्रम आयोजना गरियो। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिमा १ जुलाईदेखि १५ जुलाईसम्म पर्यावरण पर्व पालन गर्नुपर्ने सुझाउ दिएका थिए। मुख्यमन्त्रीको सुझाउलाई पालन गर्दै आज सहकारी विभागका सचिवको नेतृत्वमा विभाग परिसरमा सरसफाई कार्यक्रम आयोजना गरियो। यस अवसरमा विभागका सम्पूर्ण अधिकारी साथै कर्मचारीहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement