हुम्लाको यारी भान्सारमा लक्ष्य बढी राजस्व संकलन

IMG-20240723-WA0224
भद्रपुर: हुम्लाको यारी नाका भान्सार कार्यालय हिल्साले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएको यो भन्सार कार्यालयले आर्थिक वर्ष २०२३-२०२४ मा १२ लाख १२ हजार १४४ रूपैयाँ राजस्व संकलन गरेको छ।

यारी भन्सार कार्यालय हुम्लाका अनुसार आव २०२३/२०२४ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। ताक्लाकोट ल्याइएका घरायसी तथा व्यापारी सामान विकास निर्माणका सामानको भन्सार शुल्कबाट राजश्व संकलन गरेको यारी भन्सार कार्यालय हुम्लाका निमित कार्यालय प्रमुख रामराज जैसीले बताए।
यो राजश्व संकलन लक्ष्यको २१० प्रतिशत रहेको यारी भन्सार कार्यालय हुम्लाका निमित कार्यालय प्रमुख जैसीको भनाइ छ। यस वर्ष पनि राजस्व राम्रै संकलन भएको उनले बताएका छन्। यस वर्ष पनि राजस्व राम्रै संकलन भएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement