सामान सुरक्षित ठाउँमा स्थानान्तरण

IMG-20240723-WA0217
भद्रपुर:भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ स्थित ईन्जिनियरीङ्ग कलेज ईलाकामा साउन राति परेको अविरल बर्षाको कारण पानीको सतह बढ्न गई बस्ती डुवानमा परेको छ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ४ स्थायी घर भई अस्थायी टहरा बनाई बसेका हिरामाया तामाङ्गको अस्थायी टहरा डुवान भएकोमा नं. २२ गणबाट खटिएको टोलीले सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्काभेटरको सहायतामा नाला व्यवस्थापन गरेको छ।

यसैगरी सो गणबाट खटिएको सुरक्षा फौजले चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित गेलालगाउँमा डुवानमा परेको २ वटा घरको सामान समेत सुरक्षित स्थानमा सारेको छl ईन्जिनियरीङ्ग कलेज ईलाकामा राति परेको अविरल बर्षाको कारण पानीको सतह बढ्न गई बस्ती डुवानमा परेको छ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ४ स्थायी घर भई अस्थायी टहरा बनाई बसेका हिरामाया तामाङ्गको अस्थायी टहरा डुवान भएकोमा नं. २२ गणबाट खटिएको टोलीले सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्काभेटरको सहायतामा नाला व्यवस्थापन गरेको छ।

यसैगरी सो गणबाट खटिएको सुरक्षा फौजले चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित गेलालगाउँमा डुवानमा परेको २ वटा घरको सामान समेत सुरक्षित स्थानमा सारेको छl

About Author

Advertisement