अस्पताल खोल्ने भनेर चर्च सञ्चालन

IMG-20240723-WA0211
भद्रपुर:कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गा लिजमा लिएर भवन निर्माण गरेको हो। चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएको छ। 
'नेपाल लाइफ वर्ड मिसन’ ले जुन २८ देखि उक्त चर्च मा धनगढी मण्डली समेत सञ्चालनमा ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement