माल ब्लकको नेवरा चियाबगानम खोरमा चितुवा

IMG-20240723-WA0165

जलपाईगुडी: माल ब्लकको नेवरा चियाबगानमा अर्को चितुवा खोरमा फसेको छ। आज चितुवा चियाबागनको तीन नम्बर ब्लकमा खोरमा थुनिएको अवस्थामा भेटिएको छ। मजदुरहरु काममा गएपछि खोरमा चितुवा देखेपछि वन विभागलाई खबर गरेका थिए। मालबजार वन विभागका कर्मचारीले खोरमा थुनिएको चितुवाको उद्धार गरी गोरुमारा पुर्याएका थिए। प्राथमिक उपचारपछि चितुवालाई जंगलमा छाडिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement