मालदा: अहिलेको अवस्थामा बंगलादेशबाट भारत आउने क्रम बढेको छ। यो अवस्थाको दुरुपयोग गरेर घुसपैठ रोक्न बीएसएफले सीमामा रेड अलर्ट जारी गरेको छ र राज्यको दोस्रो ठूलो भूमि बन्दरगाह मोहदीपुर मा निर्यात गतिविधि बन्द रहेकाे छ। बन्दरगाहमा आयात–निर्यात बन्द हुँदा पनि मानिसको चाप न्यून रहेकोले सीमा क्षेत्रमा ट्रकको लामो लाइन लागेको छ। रोजगारीका लागि भारत आएका बंगलादेशी नागरिक फर्किएका छन्।