टास्क फोर्सले जलपाईगुडीका विभिन्न बजारहरूमा चालायो अभियान

IMG-20240722-WA0196

जलपाईगढी: जलपाईगढी डीएसपी, डीईबी (इन्चार्ज) रुद्र नारायण साओले पुलिस बलको साथ आलु थोक बजारमा छापा मारे। उनले सबै थोक व्यापारीको स्टक जाँच गरे। केही दिनयता आलु, प्याजलगायत सबै प्रकारका सब्जीको मूल्य आकाशिएको छ। जलपाईगढीसहित डुवर्सका विभिन्न बजारमा तरकारीको मूल्यमा आगो लागेको छ। स्थितिको जाँच गर्न डीईबी कार्यालयका अधिकारीहरूले सोमबार जलपाईगढी दिन बजारसहित विभिन्न सब्जी बजारहरूमा छापा मारे। सब्जी खरिदकर्तासँग बढी मूल्य लिन नपाउने व्यापारीलाई चेतावनी दिइएको छ। डीएसपी (डीईबी) रुद्रनारायण साओ अभियानमा थिए। उनीहरु पुलिस बल लिएर सिधै आलु गोदाममा पुगे। उनले क्रेताबाट बढी मूल्य लिन नहुने व्यापारीहरुलाई चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement