सिलगढीको सेवक नजिकै पहिरोका कारण यातायात प्रभावित

IMG-20240722-WA0165

सिलगढी: उत्तर बङ्गालका पहाडी क्षेत्रमा वर्षाका कारण बारम्बार पहिरोले बाधित गर्नाको कारण पर्यटक लगायत सर्वसाधारणले बारम्बार समस्या भोग्नु परेको छ। सोमबार बिहान सेवकबाट डुवर्स जाने बाटोमा मङ्पङ नजिकै ठूलो पहिरो खरेपछि पर्यटक लामो समयसम्म अलपत्र परेका थिए। सूचना पाएलगत्तै सार्वजनिक निर्माण विभागले बुलडोजरको सहायताले पहिरो हटाउने काम शुरु गरेको थियो। पहिरोका कारण सो सडकमा करिब एकदेखि डेढ घण्टासम्म यातायात ठप्प भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement