नुहाउने क्रममा एक जनाको मृत्यु

IMG-20240721-WA0237

कोचबिहार: नुहाउने क्रममा एक जनाको मृत्यु भएको खबर प्राप्त भएको छ। कोचबिहारको सागरदिघीमा नुहाउन आएका एक व्यक्तिको डुबेर मृत्यु भएको जानकारी पाएलगत्तै पुलिस दल र क्विक रिस्पांस टोली घटनास्थल पुगेको थियो। त्यसपछि क्विक रिंस्पस टोली सगरदिघीमा अवतरण गरें। धेरै प्रयासपछि मृतकको लाश फेला परेको थियो। मृतकको अझै सनाखत हुन सकेको छैन। कोचबिहारको कोतवाली थानाको पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement