सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको बिबादित रिट संबैधानिक इजलासमा पुग्यो

IMG-20240721-WA0199

भद्रपुए: सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। रविबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement