देशामा फेरि अनिष्ट हुने संकेत

IMG-20240721-WA0136

झापा: दोलखा भीमेश्वरको शिलामा दुई घण्टादेखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा देशमा अनिष्ट हुने मान्यता रहेको छ। शिला एक्कासि चम्किलो भएर पसिना तप-तप बग्न सुरु गरेको हो। पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement