पोखरा (नेपाल): गत वर्ष नोभेम्बर २१ मा पोखरा ८ नागढुङ्गामा रहेको एउटा होटलमा तनहुँ भिमादकी ३८ वर्षिया सुकु विकको घाँटी थिचेर हत्या भएको थियोl यस घटनामा फरार रहेका बाग्लुङ घर भएका सञ्जय बिकलाई मृतक सुकुको लुटेर लगेको आइफोनको लोकेसन मार्फत् चितवनबाट पुलिसले पक्राउ गरेको छ।
 
								



 
								

 
                     
								 
								 
															 
								 
								





