झापा: बीरगंजको दिल्ली पब्लिक स्कुलकाे बसले भारतबाट मालसामान तस्करी गर्दै आएको खुलासा भएकोाे छ।

हिजो शुक्रबार भन्सारमा प्रहरी ले बसलाई चेक गर्दा बसमा भेटियो २ लाख ६३ हज़ार ७ सय बराबर को कपड़ा मोबील भेटिएपछि पर्सा जिल्लाको परवानीपुर गाँउपालिका-४ का ३२ वर्षिय किशाेरी राम र सहचालक वीरगन्ज-११ श्रीपुरका ४२ वर्षिय दीपक गिरीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।











