६ अर्ब ४३ करोड बिल नतिरेका ६ उद्याेगकाे लाइन जडान गर्न प्रधानमन्त्री ओलीको ठाडो निर्देशन

IMG-20240720-WA0010

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा उद्योगको लाइन तत्काल जडान गर्न कुलमान घिसिङलाई ठाडो निर्देशन दिएका छन्। तर सञ्चालक समितिको बैठक रविबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका थिए। तर जवाफमा प्रधानमन्त्रीले आजै सञ्चालक समितिको बैठक बसेर आजै निर्णय गर्न निर्देशन दिएका हुन्। विद्युत प्राधिकरणले ६ अर्ब ४३ करोड बक्यौता नतिर्ने ५८ उद्योगको लाइन कटौती गरेको थियो। प्राधिकरणले असार ९ र ११ मा रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement