सिलगढी: आज सिलगढी पुलिस आयुक्तालयको ४९औं उत्सव रक्तदान शिविर बागडोग्रा पुलिस स्टेशन परिसरमा आयोजित गरियो। सो अवसरमा पुलिस कर्मचारीदेखि सर्वसाधारणसम्म सबैले रक्तदान गरेका थिए।

उक्त अवसरमा देवाशिष बोस, बागडोग्रा पुलिस स्टेशन ओसी पार्थ सारथी दास र अन्य उपस्थित थिए।