राँके मेलाको रमझम

IMG-20240718-WA0155

झापा: धनकुटा र तेह्रथुमको सीमा क्षेत्र चित्रे बजारमा लागेको राँके मेला। तेह्रथुम र धनकुटासहित सुनसरी, झापा, मोरङ, भोजपुर, संखुवासभालगायत जिल्लाबाट मेलामा सहभागी हुन उल्लेख्य संख्यामा आगन्तुकहरु भेला भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement