सञ्जिता धमलामाथि आक्रमणसँगै धरान तनावग्रस्त

IMG-20240718-WA0046

झापा: सुनसरीको धरानमा सन्जिता धमलामाथि आक्रमण गरेको आरोपमा केही महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि धरान तनावग्रस्त भएको छ। सो घटनामा पक्राउ परेकालाई रिहाको माग गर्दै स्थानीयले धरानको ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै नाराबाजी गरिरहेका छन्। उनीहरु कार्यलयको गेटमै बसेर प्रर्दशन गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement