आरसी पौड्यालको निधनमा राज्यपालले गरे शोक व्यक्त

WhatsApp-Image-2024-07-08-at-22.36.42-1

गान्तोक: पूर्वमन्त्री तथा प्रतिष्ठित वरिष्ठ राजनीतिज्ञ आरसी पौड्यालको निधनमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गहिरो शोक व्यक्त गरेका छन्।

आज जारी आफ्नो शोक सन्देशमा राज्यपालले भनेका छन्, ‘पूर्वमन्त्री तथा प्रतिष्ठित वरिष्ठ राजनीतिज्ञ स्वर्गीय आरसी पौड्यालको निधनको खबरले अत्यन्त दु:खी छु’।

उनले ईश्वरसॅंग दिवंगत आत्माको शान्तिको प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement