मामरिङमा रक्तदान शिविर

IMG-20220814-WA0174.jpg

गान्तोक: लायंस क्लब अफ् रम्फू गेटवे अफ् सिक्किम र माइक्रो ल्याबको संयुक्त तत्वावधानमा आज दक्षिण सिक्किम मामरिङस्थित एकाई सेन्ट्रल रेङ्गेरल अस्पताल ब्लड ब्यांककको सहयोगले एक दिवसीय रक्तदान शिविर आयोजित गरियो।

लायन संजय अग्रवाल, लायन प्रमोद प्रसाद, सचिव गौतम अग्रवालसहित क्लबका ब्लड डोनेशन संयोजक लायन राकेश अगरवालको उपस्थिथिबीच जम्मा ७२ यूनिट रक्त संग्रह गरियो। संगहीत रक्त सेन्ट्रल रेफरल अस्पताल तादोङको ब्लड ब्यांकमा जमा गरियो। रक्तको कमिलाई ध्यानमा राख्दै यस प्रकारको शिविर आयोजित गरिरहेको र आउने दिनहरुमा अझ ज्यादा जागरूकताको साथ आयोजित गरिने बताइएको छ।

About Author

Advertisement