मुहर्रमको अवसरमा जुस वितरण

IMG-20240717-WA0236

फुलबारी: फुलबारीको एउटा स्वयंसेवी संस्थाको तर्फबाट मुहर्रमको अवसरमा आज बाटोमा हिड्ने मानिसहरूलाई जुस वितरण गरियो। जानकारी अनुसार संस्थाका सदस्यहरूले बुधवार फुलबारीको मर्डर मोडस्थित सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा सबै जना बाटोमा हिड्ने मानिसहरूलाई शितल पेयजल शरबत टपिलायो।स्वयंसेवी संस्थाका सदस्य कमाल हुसैनले बताए अनुसार मुहर्रमको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि आफुहरूले फुलबारी इलाकामा मानिसहरूलाई आज शरबत वितरण गरिरहेको छ। उक्त पहल २०१८ मा ५० जना मानिसहरूको साथमा शुरू गरेका थिए भने अहिले धेरै जना मानिसहरूलाई शितल शरबत पिलाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement