शहीद क्याप्टन थापालाई मुख्यमन्त्री तामाङले दिए श्रद्धाञ्जली

IMG-20240716-WA0152

गान्तोक: सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले कश्मीरमा मातृभूमिको रक्षा गर्दै वीरगति प्राप्त गर्ने दार्जीलिङका गिङ्ग कमान निवासी क्याप्टन ब्रीजेश थापा र उनका साथीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

“कप्तान ब्रीजेश थापा हाम्रो राष्ट्रको लागि प्राणको बलिदान दिने अमर भारतीयहरूको सेनामा सामेल भएका छन्। दुःखको यस घडीमा प्रार्थना उहाँको परिवार र साथीहरूसँग छ। मृतकको आत्माले चिर शान्ति पाओस, मुख्यमन्त्रीले भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement