राज्यपाल प्रसादद्वारा भायाडक्टमा मनुमेण्टल फ्ल्याग मास्ट उद्घाटन र राष्ट्रिय झण्डा उत्तोलन

IMG_20220814_224023.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले अाज पाकिम जिल्ला अन्तर्गत रम्फूस्थित भायाडक्टमा मनुमेण्टल फ्ल्याग मास्ट उद्घाटन गर्नुका साथै राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम विधानसभाका अध्यक्ष एलबी दास विशेष रूपमा उपस्थित थिए।

कार्यक्रममा ३ आईआरबीले राज्यपाल र मुख्यमन्त्रीलाई गार्ड अफ् अनर प्रदान गरे। यस अवसरमा सडक एवं पुल विभाग मन्त्री साम्डुप लेप्चा, विधायक विष्णु कुमार खतिवडा, मुख्यमन्त्रीका ओएसडी भानु प्रधान, सरकारका सल्लाहकारगण, अध्यक्षगण, जिल्लापाल, पुलिस अधीक्षक, विद्यार्थीहरू र जनसाधारण पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *